तनहुँ-१ : वाग्ले १०१५४ मतान्तरले अगाडी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ-१ : वाग्ले १०१५४ मतान्तरले अगाडी

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०८०, सोमबार

    दमाैली । तनहुँ-१ काे प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले १० हजार एक सय ५४ मतान्तरले अगाडी लागेका छन् ।

    साेमबार राति ८:१५ बजेसम्मकाे मतपरिणाम अनुसार उनले २३ हजार ९ सय ६६ मत पाएका छन् । ४६ हजार ६७ मतगणना सकिँदा नेपाली काङ्ग्रेसका उम्मेदवार गाेविन्द भट्टराईले १३ हजार ८ सय १२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ७ सय ९५ मत प्राप्त गरेका छन् ।