गृहजिल्लामा राष्ट्रपति विरुद्ध राँके जुलुस (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गृहजिल्लामा राष्ट्रपति विरुद्ध राँके जुलुस (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८०, बिहीबार

    दमाैली । नागरिकता विधेयककाे विराेधमा राष्ट्रिय युवा सङ्घ तनहुँले दमाैलीमा बिहीबार साँझ राँके जुलुस प्रदर्शन गरेकाे छ । सङ्घले राष्ट्रपति रामचन्द्र पाैडेल विरुद्ध राँके जुलुस प्रदर्शन गरेकाे हाे ।

    विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले राष्ट्रघाती काम गरेकाे सङ्घका अध्यक्ष मदन तिमिल्सनाले बताए ।