भरतपुरका विद्यालयमा आउँदो हप्ता सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भरतपुरका विद्यालयमा आउँदो हप्ता सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८०, शुक्रबार

    भरतपुर । गर्मीका कारण चितवनको भरतपुर महानगरका विद्यालय आउँदो हप्ता बन्द रहने भएका छन् ।

    महानगरपालिकाले एउटा सूचना निकालेर २१ जेठ आइतरबादेखि २६ जेठ शुक्रबारसम्म विद्यालयमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

    साउन अन्तिम हप्ता दिइने वर्षे बिदा कटौती गरेर आउँदो हप्ता विद्यालयमा विद्यालयमा बिदा दिने निर्णय गरेको नगर शिक्षा अधिकारी महेन्द्रप्रसदा पौड्यालले जानकारी दिए ।