दमौली । तनहुँको शुक्लागण्डकीमा मुख्य कार्यलय रहेको डिजी लिङक नेटर्वक प्रा.लि आजबाट दशौ वर्षमा प्रवेश गरेको छ । इन्टरनेट सेवा प्रदान गदै आईरहेको डि.जी लिङक सेवाको नवौ वर्ष पुरा गरी दशौ वर्षमा प्रवेश गरेको हो ।
२०७१ साल देखि इन्टरनेट सेवा प्रदान गदै आईरहेको डि.जी लिङक प्रा.लि ले २०७८ सालमा मात्रै नेपाल दुर सञ्चार प्रधिकरणबाट इन्टरनेट सेवा प्रदायकको अनुमति पाएको थियो त्यस अघि कम्पनिले अन्य इन्टरनेट सेवा प्रदायकाको फ्रनचाईजको रुपमा शूक्लागडण्की नगरपालिका भित्र इन्टरनेट सेवा प्रदान गदै आएको थियो ।
डि.जी लिङकले शुक्लागडण्की नगरपालिका भरि भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, म्यादे गाउपालिका र कास्कीको पोखरा माहानगरपालीको केहि क्षेत्रमा इन्टरनेट सेवा प्रदान गदै आइरहेको छ ।
डि.जी लिङक नेटर्वक यस क्षेत्रकै उत्कृष्ट सेवा प्रदायक रहेको कम्पनिका प्रबन्ध निदेशक विवेक वाग्लेले बताए । विश्वमा रहेका नविनतम प्रविधि प्रयोग गरि आफना ग्राहकलाई उचित मुल्यमा उत्कृष्ट इन्टरनेट सेवा दिन आफुहरु प्रतिबद्ध रहेका कम्पनिका सचांलक निर्देशक मदन के सी ले बताए ।
संस्थाका अध्यक्ष विपिन वाग्लेले कम्पनीलाई यस स्थान सम्म ल्याइपुर्याउन सहयोग गनुहुर्ने सम्पुणलाई कृतज्ञ व्यक्त गर्नुका साथै आगामी दिनमा पनि सम्पुर्णको यसै गरि साथ सहयोग रहने अपेक्षा गरेको बताए।