बसन्तको फरक प्रस्तुती ‘झुमा’ ले मन जित्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बसन्तको फरक प्रस्तुती ‘झुमा’ ले मन जित्दै

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०८०, बिहीबार

    दमौली । तनहुँका बसन्त विश्वकर्माको फरक प्रस्तुती ‘झुमा’ ले दर्शकको मन जितेको छ। नेपाली समुदायमा व्याप्त रहेको कुरितीलाई हटाउनुपर्ने सन्देश सहित विश्वकर्माले ल्याएको उक्त दोहोरी गीतले दर्शकको मन जित्दै गएको हो ।

    उनको युट्युव मार्फत् सार्वजनिक उक्त गीतको भिडिओ दुई लाख ३३ हजार पटक हेरिसकिएको छ ।

    गीतमा विश्वकर्मालाई चर्चित गायिका शान्ति श्री परियारको साथ छ। भिडिओमा स्वंय विश्वकर्माका अतिरिक्त सनिशा भट्टराई र जुना विश्वकर्माको अभिनय छ ।