नेपाल बोटे समाजको केन्द्रीय महासचिवमा तनहुँका शेरबहादुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल बोटे समाजको केन्द्रीय महासचिवमा तनहुँका शेरबहादुर

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । नेपाल बोटे समाजको केन्द्रीय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । पॉचौ महाधिवेशनले राजकुमार बोटेको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको छ ।

    समाजको केन्द्रीय महाधिवेशनमा तनहुँका शेरबहादुर बोटे चयन भएका छन् ।

    यस्तै वरिष्ठ उपाध्यक्षमा साउने बोटे, उपाध्यक्षमा सन्तबहादुर बोटे, सचिवमा इन्द्रप्रसाद बोटे, आशिष बोटे, संगिता बोटे, कोषाध्यक्षमा मीना बोटे र सदस्यहरुमा श्यामबहादुर बोटे, दिपक बोटे, घनश्याम बोटे, विन्दु बोटे, शोभा बोटे चयन भएका छन् ।