सत्यवतीका छात्र रुपकको मृत्यु, आइतबार शोक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सत्यवतीका छात्र रुपकको मृत्यु, आइतबार शोक बिदा

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८०, शुक्रबार

    दमौली । व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयका छात्र रुपक रानाको मृत्यु भएको छ । कक्षा ११ मा अध्ययनरत रानाको काठमाडौ न्युरो अस्पतालमा मृत्यु भएको हो ।

    विद्यालयकी प्रधानाध्यापक पुष्पकला भट्टराईले मिहीनेती एवं जेहेन्दार छात्र रानाको अकल्पनीय निधन भएको बताइन् ।

    विद्यालयले आइतबार शोक बिदा दिने निर्णय गरेको छ ।