कालीखोलाको पहिरो हटाएर मुना सडक सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कालीखोलाको पहिरो हटाएर मुना सडक सुचारु

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८०, बुधबार

    दमौली । इच्छाकामना गाउँपालिकाको कालीखोलामा बुधबार राति खसेको पहिरो हटाएर मुग्लिन नारायणगढ सडकखण्ड सुचारु भएको छ ।

    वर्षापछि खसेको पहिरो हटाएर राति ११:१५ बाट उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको छ । केही समयमै दुईतर्फी सडक सुचारु हुने प्रहरीले जानकारी दिएको छ ।