दमाैली । नेपाल रेडक्रस साेसाइटीकाे केन्द्रीय सदस्यमा तनहुँका प्रा.डा. कृष्णप्रसाद गाैतम निर्वाचित भएका छन् । काठमाडाैमा मङ्गलबार सम्पन्न विशेष महाधिवेशनबाट गाैतम केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
गाैतम नेपाल रेडक्रस साेसाइटी तनहुँका अध्यक्ष समेत हुन् ।