तनहुँ अदालतका श्रेस्तेदार कु‌वरकाे सरुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ अदालतका श्रेस्तेदार कु‌वरकाे सरुवा

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०८०, सोमबार

    दमाैली । तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुंवरका‍ सरुवा भएकाे छ । उनकाे सर्वाेच्च अदालतमा इजलास अधिकृतकाे रुपमा सरुवा भएकाे हाे ।

    तनहुँ अदालतकाे श्रेस्तेदारमा उच्च अदालत पाटनबाट केशवप्रसाद पाैडेल आउने भएका छन् ।