भीमाद-ऋषिङ जोड्ने फेदीखोला पुलको शिलालेख तोडफोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भीमाद-ऋषिङ जोड्ने फेदीखोला पुलको शिलालेख तोडफोड

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८०, आईतवार

    दमौली । तनहुँको भीमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा निर्माण भएको पक्की पुलको शिलालेख तोडफोड भएको छ।

    अज्ञात समूहले उक्त पुलको मुखमा राखिएको शिलालेख तोडफोड गरेको हो । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले पुलको उदघाटन गरेका थिए ।

    गुरुङ अर्थमन्त्री हुँदा बजेट विनियोजन भई पुल निर्माण थालिएको थियो ।