क्रिकेट सङ्घ तनहुँको अध्यक्षमा तिमिल्सिना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    क्रिकेट सङ्घ तनहुँको अध्यक्षमा तिमिल्सिना

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८०, सोमबार

    दमाैली । जिल्ला क्रिकेट सङ्घ (क्यान) तनहुँको अध्यक्षमा मदन तिमिल्सिना निर्वाचित भएका छन् ।तनहुँको बन्दीपुरमा साेमबार सम्पन्न सङ्घको दोस्रो अधिवेशन तथा वार्षिक साधारणसभाबाट तिमिल्सिनाको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति चयन भएको छ ।

    अधिवेशनबाट सङ्घको उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिवमा अमित कैनी, कोषाध्यक्षमा मनोजकुमार सुवर्णकार र सदस्यहरुमा ताराराम श्रेष्ठ, सुदिप शर्मा, सुमनराज कार्की, नरेश केसी, मोहन गुरुङ र अतिशकुमार खड्का चयन भएका छन् ।