एक किलो गाजा सहित ऑबुखैरेनीबाट तिलक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एक किलो गाजा सहित ऑबुखैरेनीबाट तिलक पक्राउ

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०८०, सोमबार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ वेनीटारमा एक किलो गाजा सहित तिलक गुरुङ पक्राउ परेका छन् । मुग्लिनबाट ऑबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ९७१ नम्बरको बस जॉच गर्ने क्रममा गुरुङ गाजा सहित पक्राउ परेका हुन् ।

    प्रहरीले निजको साथबाट एक किलो अवैध गाजा बरामद गरेको जनाएको छ । निज विरुद्ध सोमबार तनहुँ अदालतबाट दश दिनको म्याद थप गरिएको छ ।