दमाैली । व्यास नगरपालिकाले हरितालिका तीज पर्वकाे अवसरमा साेमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । नगरपालिकाले नेपालीकाे महान् चाड तीजकाे अवसरमा असाेज १ गते साेमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।
उक्त दिन नगरपालिकाका अन्तरगतका कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) र नगरपालिका मातहतका सङ्घसंस्थाहरुमा सार्वजनिक बिदा हुने प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।