दमाैली । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि तनहुँको शुक्लागण्डकी नगर कमिटीबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ ।
नगर कमिटीको आइतबार बसेको बैठकले प्रदेश प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरेको हो ।
छनोट हुनेमा रामचन्द्र उपाध्याय, श्यामराजा महत, रुद्रप्रसाद पौडेल, सूर्यबहादुर गुरुङ, कमल ढकाल, दुर्गाकुमार श्रेष्ठ, खिमबहादुर महत, हर्कबहादुर गुरुङ, मुक्तिनाथ तिमिल्सिा, खिमबहादुर कुमाल, भरत लामगादे, ऋतु नेपाली, सन्तोष विक, विर्सना श्रेष्ठ रहेका छन् ।