तउवासंघ थर्पुको सचिवमा राजिव मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    तउवासंघ थर्पुको सचिवमा राजिव मनोनित

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०८०, शुक्रबार

    दमौली । तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाईको सचिवमा राजिव श्रेष्ठ मनोनित भएका छन् । इकाईको शुक्रबार बसेको पहिलो बैठकले श्रेष्ठलाई सचिवमा मनोनित गरेको हो ।

    इकाई अध्यक्षमा सुन्दरमणि अधिकारी सर्वसम्मत निर्वाचित भएका थिए । सचिवमा मनोनित जामुने निवासी श्रेष्ठ न्यु भिजन युवा क्लवका अध्यक्ष समेत हुन् ।