काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार पाण्डेयलाई आज राष्ट्रपति पाैडेलले महासचिवमा नियुक्त गरेका हुन्। उनले सचिवबाट दिएको राजिनामा आजै स्वीकृत भएकोथियो ।