आजका पत्रिकमा तनहुँका समाचार, स्थानीय मुद्धा प्राथमिकतामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आजका पत्रिकमा तनहुँका समाचार, स्थानीय मुद्धा प्राथमिकतामा

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०८०, मंगलवार

    दमौली । तनहुँबाट प्रकाशित हुने दैनिक पत्रिकाले स्थानीय मुद्धालाई पहिलो प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् । मंगलबार प्रकाशित दैनिक पत्रिकाले स्थानीय स्तरकै खबरलाई मुख्य समाचार बनाएका छन् ।

    लोकवाणी दैनिकले राजमार्गमा पर्ने प्रहरीको संरचना हटाउन माग, जनयुद्ध दिवसमा सार्वजनिक बिदा लगायतलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

    मादीसेती प्रवाह दैनिकले आचारसंहिता पालनामा जोड, बजेट अभावमा सिचाइँ योजना अलपत्रलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

    प्रादेशिक खबर दैनिकले राजमार्गको मापदण्ड २५ मिटर कायम गर्नुपर्ने समाचारलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

    दमौली खबर दैनिकले विदेशिने महिला बढे शीर्षकमा समाचार प्रकाशित गरेको छ ।