बझाङ केन्द्र भएर भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बझाङ केन्द्र भएर भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०८०, शुक्रबार

    काठमाडौ । बझाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्पको धक्का महशुस भएको छ । बिहान ९ बजेर ३२ मिनेट जॉदा बझाङको पाराकाटने केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ रेक्टरको धक्का महशुस भएको छ ।