तनहुँमा १९ हजार सवारी कारवाहीमा, पशु अस्पतालको काम ७० प्रतिशत पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा १९ हजार सवारी कारवाहीमा, पशु अस्पतालको काम ७० प्रतिशत पूरा

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०८०, बुधबार

    दमौली । तनहुँमा चालु आर्थिक वर्षमा १९ हजार बढी सवारीसाधन कारवाहीमा परेका छन्। । जिल्ला ट्राफिक प्रहरी कार्यालयले साउनेदखि सात महिनाको अवधिमा उक्त सवारीसाधनलाई कारवाही गरेको हो । यो खबर आजको प्रादेशिक खबरले छापेको छ ।

    यस्तै उद्धोष दैनिकमा पशु अस्पतालको काम ७० प्रतिशत सकिएको खबर छ । जिल्लाका अन्य पत्रिकाले पनि स्थानीय खबरलाई मुख्य समाचार बनाएका छन् ।