तमु ह्युल छोंज धिं गण्डकीको कोषाध्यक्षमा तनहुँका गल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    तमु ह्युल छोंज धिं गण्डकीको कोषाध्यक्षमा तनहुँका गल

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०८०, आईतवार

    दमौली । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेशको कोषाध्यक्षमा तनहुँका गलबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

    तनहुँको भानु नगरपालिका-१३ टुटेपानी होमस्टेमा सम्पन्न परिषद्को दोस्रो अधिवेशनबाट गुरुङ कोषाध्यक्षमा चयन भएका हुन् । गुरुङ नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य समेत हुन् ।

    अधिवेशनबाट परिषद्को प्रदेश अध्यक्षमा पदम गुरुङको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।