लामो समयपछि दमौलीमा वर्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लामो समयपछि दमौलीमा वर्षा

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०८१, सोमबार

    दमौली । दमौलीमा लामो समयपछि वर्षा भएको छ । सोमबार सॉझ ५ बजेबाट दमौली लगायत आसपासका ठाउँमा वर्षा भएको हो ।

    पानी नपर्दा डढेलो र तुवॉलोले वातावरण प्रदूषित बनेको थियो । खेतीपाती गर्ने कृषकलाई समेत पानी नपर्दा समस्या भएको थियो ।