नेकपा माओवादी केन्द्र शुक्लागण्डकी-११ मा महत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    नेकपा माओवादी केन्द्र शुक्लागण्डकी-११ मा महत

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८१, मंगलवार

    दमाैली । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगरपालिका-११ काे अध्यक्षमा जगतबहादुर महत चयन भएका छन् । मङ्गलबार भएकाे वडा भेलाले महतकाे अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेकाे हाे ।

    कमिटीकाे उपाध्यक्षमा पूर्णप्रसाद भट्टराई र नारायणदत्त भट्टराई, सचिवमा विशाल पाैडेल, सहसचिवमा माेहन भुजेल र काेषाध्यक्षमा विन्दु सिग्देल चयन भएकी छन् ।

    भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज आशा काेइराला, तनहुँ संयाेजक मदन आले, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक, गण्डकी प्रदेश कमिटी सदस्य जाैमाया बराल, नगर कमिटी अध्यक्ष मनराज गुरुङ लगायतले सम्बाेधन गरेका थिए ।