व्यास नगरपालिकामा शुक्रबार शोक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगरपालिकामा शुक्रबार शोक बिदा

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८१, शुक्रबार

    दमाैली । व्यास नगरपालिकाले शुक्रबार शोकसभा दिने निर्णय गरेको छ । नगरपालिकाले शुक्रबार दिउँसो १२ बजे सूचना प्रकाशित गरी शोकसभा दिने निर्णय भएको जनाएको हो ।

    नगरपालिकामा कार्यरत इन्जिनियर प्रविण कैनीको गत सोमबार सडक दुर्घटनामा परी असामयिक निधन भएकाले शोकसभा आयोजना गरी शोकसभापश्चात् नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

    May be an illustration of text