भारतमा टर्मिनल भवनको छत भत्कियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतमा टर्मिनल भवनको छत भत्कियो

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८१, शुक्रबार

    भारत । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको छत भत्किएको छ । बिबिसीका अनुसार आज (शुक्रबार) बिहान भारी वर्षा भइरहँदा विमानस्थलको टर्मिनलतर्फको छत खसेको हो ।

    यस्तै विमानस्थलको टर्मिनलको छत ट्याक्सी र कारमाथि खस्दा ६ जना घाइते भएका हुन्।