तेस्रो म्याग्दे व्याडमिन्टन कपको उपाधि नारायण र सुनिलको जोडीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तेस्रो म्याग्दे व्याडमिन्टन कपको उपाधि नारायण र सुनिलको जोडीलाई

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८१, शनिबार

    दमाैली । थर्पु युवा क्लवले आयोजना गरेको तेस्रो व्याडमिन्टन कपको उपाधि नारायण शाही र सुनिल दवाडीको जोडीले जितेको छ । शनिबार सम्पन्न फाइनलमा कुशल थापा र कामन थापाको जोडीलाई हराउँदै नारायण र सुनिलले उपाधि जितेका हुन् ।

    त्यस्तै सुबोध आले र रेख श्रेष्ठको जोडी तृतीय भएको छ । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २५ हजार, रु १५ हजार र रु पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

    विजयीलाई म्याग्दे गाउँपालिका–४ का वडाध्यक्ष दीपक श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।