दमाैली । बिहीबार राति परेको भीषण वर्षाका कारण आएको बाढीले व्यास नगरपालिका–१ करङकाठस्थित बसपार्कमा दुई वटा बस लडेको छ । बुल्दीखोलाको बाढी बसपार्कमा पस्दा यहाँ पार्किङ गरिराखेको दुई वटा बस लडेको हो ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.