‘सिष्टम फेल’ हुँदा तनहुँमा विद्युत अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘सिष्टम फेल’ हुँदा तनहुँमा विद्युत अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    ३० असार २०८१, आईतवार

    दमाैली । १३२ केभी सिष्टम फेल हुँदा तनहुँमा विद्युत अवरुद्ध भएकाे छ । आइतबार राति ८:३० बजेदेखि जिल्लामा विद्युत आपूर्ति बन्द भएकाे हाे ।

    नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार केही बेरमा विद्युत सुचारु भएको छ ।