एमाले गण्डकी प्रदेशको इन्चार्जमा किरण गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    एमाले गण्डकी प्रदेशको इन्चार्जमा किरण गुरुङ

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८१, बिहीबार

    दमौली । नेकपा एमाले गण्डकी प्रदेशको इन्चार्जमा किरण गुरुङ चयन भएका छन् । पार्टीको बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य गुरुङलाई प्रदेश इन्चार्ज तोकेको हो ।

    यसअघि पार्टी सचिव गोकर्ण विष्ट गण्डकीको इन्चार्ज थिए । बैठकले सात वटै प्रदेशमा इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ ।