एमाले तनहुँकाे इन्चार्जमा केदार सिग्देल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँकाे इन्चार्जमा केदार सिग्देल

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८१, बिहीबार

    दमाैली । नेकपा एमाले तनहुँकाे इन्चार्जमा केदार सिग्देल ताेकिएका छन् । पार्टीकाे बिहीबार सम्पन्न सचिवालय बैठकले सिग्देललाई तनहुँ इन्चार्जकाे जिम्मेवारी दिएकाे हाे ।

    सिग्देललाई केन्द्रीय कमिटी सदस्य मनाेनित गरी जिल्ला इन्चार्जकाे जिम्मेवारी दिइएकाे हाे । सिग्देल पार्टीका पूर्व अध्यक्ष समेत हुन् ।

    यसअघि तिलक महत तनहुँ इन्चार्ज थिए । यस्तै प्रतिनिधिसभा १ काे इन्चार्जमा केन्द्रीय सदस्य भगवती न्याैपाने र २ काे इन्चार्जमा सविता रसाइली ताेकिएका छन् ।