ऑबुखैरेनीमा दुई सवारी ठोक्किदा चार घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा दुई सवारी ठोक्किदा चार घाइते

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८१, शनिबार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ मिलनचोकमा शुक्रबार राति दुई सवारी ठोक्किदा चार जना घाइते भएका छन् ।

    बा ६ च १८०२ नम्बरको ट्याक्सी र ना ४ ख ८९३२ नम्बरको ट्रक ठोक्किदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेको चितवनस्थित न्यु मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक दीपक रायले खबरपुञ्जलाई जानकारी दिए ।