कांग्रेसको राज्य प्रशासन विभाग प्रमुखमा गोविन्द भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेसको राज्य प्रशासन विभाग प्रमुखमा गोविन्द भट्टराई

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८१, मंगलवार

    दमौली । नेपाली कांग्रेसको राज्य प्रशासन विभाग प्रमुखमा केन्द्रीय सदस्य गोविन्द भट्टराई चयन भएका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवाले भट्टराईलाई उक्त विभागको प्रमुखमा मनोनित गरेका हुन्। भट्टराई कांग्रेसको विदेश विभाग प्रमुख समेत भइसकेका छन् ।

    कांग्रेसमा ३७ विभाग गठन हुँदा तनहुँका शंकर भण्डारी र ध्रुव वाग्लेले भने कुनै पनि विभागको जिम्मा पाएका छैनन् ।