न्यु भिजनको आयोजनामा १२ औ खुल्ला तीज प्रतियोगिता हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    न्यु भिजनको आयोजनामा १२ औ खुल्ला तीज प्रतियोगिता हुने

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०८१, शनिबार

    दमौली । म्याग्दे गाउँपालिका-२ स्थित न्यु भिजन युवा क्लवले हरितालिका तीजको अवसरमा खुल्ला तीज प्रतियोगिता आयोजना गर्ने भएरो छ ।

    क्लवले प्रत्येक वर्ष झै यस वर्ष पनि भदौ २१ र २२ गते खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    विकृतिलाई तिरस्कार गरौ, संस्कृतिलाई जगेर्ना गरौ’ भन्ने नारासहित हुने प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष राजिव श्रेष्ठले जानकारी दिए ।