ऐनापहरामा पर्यटककाे भीड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऐनापहरामा पर्यटककाे भीड

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०८१, शनिबार

    दमाैली । तनहुँकाे आँबुखैरेनीस्थित पर्यटकीय गन्तव्यस्थल एनापहरामा शनिबार पर्यटककाे भीड लागेकाे छ ।

    पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरना सहितको पार्कमा शनिबार आन्तरिक पर्यटकको घुइँचो लागेको हो । पछिल्लाे समय याे ठाउँ पर्यटककाे राेजाइमा परेकाे छ ।

    यस ठाउँमा आँबुखैरेनी गाउँपालिकाले विभिन्न संरचना बनाएकाे छ ।