सेती नदीमा दाउरा तान्ने भीड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सेती नदीमा दाउरा तान्ने भीड

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०८१, मंगलवार

    दमौली । तनहुँको व्यास नगरपालिका–१ निर्मलनगरस्थित मङ्गलबार सेती नदीले बगाएर ल्याएको दाउरा तान्दै स्थानीय । पानीले नदीको बहाव बढेपछि दाउरा बगाएर ल्याउने गर्दा स्थानीय नदी किनारमा पुगेर दाउरा सङ्कलन गर्छन् ।