नेपाल उद्योग तथा व्यवसायी महासंघ तनहुँमा भुषाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल उद्योग तथा व्यवसायी महासंघ तनहुँमा भुषाल

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०८१, बिहीबार

    दमौली । नेपाल उद्योग तथा व्यवसायी महासंघ तनहुँको अध्यक्षमा ऋषिराम भुषाल चयन भएका छन् । बिहीबार नेकपा एमाले पार्टी कार्यालयमा सम्पन्न अधिवेशनबाट भुषालको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको हो ।

    जसको उपाध्यक्षमा नारायण श्रेष्ठ, ताराराम श्रेष्ठ, सचिवमा उपेन्द्र तिमिल्सिना, कोषाध्यक्षमा कविराज श्रेष्ठ, उपसचिवमा मुन्नी खातुन , सरु पोखरेल तथा सदस्यहरुमा कमल गैह्रे, मनोज सुवर्णकार, सुरेन्द्र अधिकारी, जुन नारायण श्रेष्ठ, अजित पन्त, हरि कार्की, सुदीप पौडेल, राजन श्रेष्ठ, हर्षमान श्रेष्ठ, लक्ष्मी राना, हबिमुल्ला मिया चयन भएका छन् ।

    कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईन्चाज कमरेड किरण गुरुङ, केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज केदार सिग्देल लगायतले मन्तव्य राखेका थिए ।