दमौलीकी १३ वर्षीया दृष्टि सम्पर्कविहिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमौलीकी १३ वर्षीया दृष्टि सम्पर्कविहिन

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०८१, शनिबार

    दमौली । व्यास नगरपालिका-४ दमौली निवासी १३ वर्षीया दृष्टि गुरुङ सम्पर्कविहिन भएकी छन् । उनी शनिबार बिहान घरबाट निस्किएको र सम्पर्कविहिन भएकी हुन् ।

    गुरुङकी भाउजु कुसुमले बिहान हेर्दा उनलाई नदेखिएपछि प्रहरीमा समेत खबर गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘दमौलीमा भएका सिसी क्यामरा समेत हेर्यौ, कता गइन् भन्ने नै थाहा पाउन सकेनौ ।’