दमाैलीबाट हराएकी बालिका चितवनमा भेटिइन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमाैलीबाट हराएकी बालिका चितवनमा भेटिइन्

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०८१, शनिबार

    दमाैली । तनहुँकाे व्यास नगरपालिका-४ दमौली निवासी १३ वर्षीया दृष्टि गुरुङ दमाैलीबाट हराएकाेमा चितवनमा भेटिएकी छन् । शनिबार बिहान घरदेखि हराएकाे र दिउँसाे २ बजे चितवनमा भेटिएकाे परिवारले जानकारी दिएकाे छ ।

    उनी हराएपछि परिवारले प्रहरीमा समेत निवेदन दिएकाे थियाे ।