सिद्धार्थ होटल दमौली भदौ २७ देखि सञ्चालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिद्धार्थ होटल दमौली भदौ २७ देखि सञ्चालनमा

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०८१, मंगलवार

    दमौली । सिद्धार्थ होटल दमौली भदौ २७ देखि सञ्चालनमा आउने भएको छ । व्यास-२ एपेक्स मलमा निर्माण गरिएको होटल भदौ २७ देखि सर्वसाधारणलाई खुल्ला गर्न लागिएको हो ।

    सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले दमौलीमा सुविधासम्पन्न होटल खोलेको हो ।

    सिद्धार्थ ग्रुपले देशका एक दर्जन भन्दा बढी प्रमुख शहरमा हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ ।