तनहुँका डिएसपी रायको सरुवा, अशोक थापा आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका डिएसपी रायको सरुवा, अशोक थापा आउने

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०८१, मंगलवार

    दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी दीपक रायको सरुवा भएको छ । डिएसपी रायको जिल्ला प्रहरी कार्यालय रौतहट सरुवा भएको हो ।

    तनहुँमा नेपाल प्रहरी अनाश्रित गुल्म काठमाडौबाट अशोक शापा आउने भएका छन् ।

    प्रहरी प्रधान कार्यालयले सोमबार एकैपटक १४३ डिएसपीको सरुवा गरेको छ ।