झ्याप्ले खाेलाकाे पहिराे हटाइयाे, राजमार्ग दुईतर्फी खुल्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    झ्याप्ले खाेलाकाे पहिराे हटाइयाे, राजमार्ग दुईतर्फी खुल्याे

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८१, आईतवार

    काठमाडाै । पहिरोले अवरुद्ध झ्याप्ले खोला सडक दुईतर्फी सञ्चालनमा आएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले झ्याप्ले खोला सडक आइतबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए ।

    उनका अनुसार साँझ साढे ७ बजेबाट सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको हो ।