नेपाल दलित संघको केन्द्रीय सदस्यमा तनहुँका कृष्ण सहित चार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल दलित संघको केन्द्रीय सदस्यमा तनहुँका कृष्ण सहित चार

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०८१, बिहीबार

    दमौली । नेपाल दलित संघको केन्द्रीय सदस्यमा तनहुँबाट चारजना मनोनिच भएका छन् । मनोनित हुनेमा कृष्ण रुचाल, रामकृष्ण सुनार, यमुना खड्का र प्रकाश विक रहेका छन् ।

    दलित संघमा मनोनित रुचाल नेपाली कांग्रेस तनहुँका पूर्व जिल्ला सदस्य हुन् ।