मार्फा गाउँको सुन्दरता (तस्बिरहरु)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मार्फा गाउँको सुन्दरता (तस्बिरहरु)

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०८१, शनिबार

    मुस्ताङ । मुस्ताङको पर्यटकीय स्थलमध्ये एक हो मार्फा गाउँ । मुस्ताङ जाने हरेक पर्यटक यस गाउँमा पुगेकै हुन्छन् ।

    घरपझोङ गाउँपालिका-२ मा रहेको मार्फा सांस्कृतिक गाउँ हो । मार्फाका हरेक घरमा एकै कलरका रङ प्रयोग गर्नुपर्ने र मौलिक परम्परागत शैलीमा घर बनाउनुपर्ने मापदण्ड बनाइएको छ ।