व्यास नपाद्वारा दमौली सभागृह सञ्चालन कार्यविधि पारित (निर्णय सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नपाद्वारा दमौली सभागृह सञ्चालन कार्यविधि पारित (निर्णय सहित)

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०८१, आईतवार

    दमाैली । व्यास नगरपालिकाले व्यास नगरपालिका–३ विपी वनवाटिकामा रहेको दमौली सभागृह सञ्चालनका लागि कार्यविधि बनाएको छ । जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेको उक्त सभागृह गत मङ्सिर २८ गते व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

    व्यास नगरपालिकाको स्वामित्वमा आएपछि नगरपालिकाले आज जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सक्रिय राजनीतिक दलका जिल्ला एवं नगरस्तरीय प्रतिनिधिसँको परामर्शमा दमौली सभागृह सञ्चालन कार्यविधि २०८१ पारित गरेको हो ।