कल्चरभिलेज नजिक ग्यास बोकेको बुलेट दुर्घटना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कल्चरभिलेज नजिक ग्यास बोकेको बुलेट दुर्घटना

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०८१, शनिबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा कल्चरभिलेज नजिक शनिबार साँझ ग्यास बोकेको बुलेट ट्रक दुर्घटना भएको छ ।

    दुर्घटनापश्चात् बुलेट ट्रकभित्र रहेका मानिस च्यापिएको र उनको उद्धार कार्य भइरहेको छ । मुग्लिन पोखरा सडक योजना अन्तर्गत चिनियाँ निर्माण कम्पनीको क्रेनको सहायताले उनको उद्धार गर्ने प्रयास भइरहेको जनाइएको छ ।