युवा नेता अजित राष्ट्रिय युवा सङ्घको केन्द्रीय लेखा आयाेग सदस्य मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युवा नेता अजित राष्ट्रिय युवा सङ्घको केन्द्रीय लेखा आयाेग सदस्य मनोनित

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०८१, बिहीबार

    दमाैली । युवा नेता अजित पन्थ राष्ट्रिय युवा सङ्घको केन्द्रीय लेखा आयाेगकाे सदस्य मनोनित भएका छन् । राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा बसेको बैठकले पन्थलाई केन्द्रीय लेखा आयाेगमा मनोनित गरेको हो ।

    पन्थ राष्ट्रिय युवा सङ्घ तनहुँको अध्यक्षका प्रतिस्पर्धी थिए । युवा सङ्घले दिएको केन्द्रीय जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्ने पन्थले बताए ।