ऋषिङमा ऑखा, नाक, कान परीक्षण शिविर सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा ऑखा, नाक, कान परीक्षण शिविर सुरु

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०८१, सोमबार

    दमौली । ऋषिङ गाउँपालिका-४ स्थित भिरकोट स्वास्थ्य चौकीमा ऑखा, नाक, कान घॉटी परीक्षण शिविर सुरु भएको छ।

    वडा कार्यालयको व्यवस्थापन र विपी नेत्र प्रतिष्ठानको प्राविधिक सहयोगमा सोमबारदेखि शिविर आयोजना गरिएको हो ।

    शिविरको उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पालिकावासीलाई सहज रुपमा स्वास्थ्य सेवा दिन गाउँमा शिविर आयोजना गरिएको बताए ।

    शिविर फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।