दमौली । ४३ औ मगर दिवसका अवसरमा व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकले बिहीबार मगर दिवसका अवसरमा बिदा दिने निर्णय गरेको हो ।
उक्त दिन नगरपालिका अन्तर्गतका सबै कार्यालय बिदा रहने जनाइएको छ ।