दमौली । नेपाल ठकुरी समाज तनहुँको शुक्रबार दमौलीमा छैटौ जिल्ला अधिवेशन हुँदैछ । अधिवेशनले समाजको नयॉ नेतृत्व गर्नेछ । अधिवेशन उदघाटन अगाडी दमौलीमा र्याली निकालिएको छ।
केही तस्बिर
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.