जुम्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जुम्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०८१, बिहीबार

    काठमाडौ । जुम्ला केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १०:२५ बजे जुम्लाको नराकोट केन्द्रविन्द भएर ४ रेक्टरको धक्का महशुस भएको हो।